06 Kartik 2081

BROADCAST NEPAL

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि …

Read more

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

आजभोलि साना बच्चाहरूलाई खाना खुवाउन सजिलो छैन । उनीहरुलाई टिभी र स्मार्टफोनको लत यति धेरै लागेको छ कि ती सामग्री …

Read more

चलचित्र विकास बोर्डले जनकपुरमा मेकअप कार्यशाला सञ्चालन गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरमा पाँचदिने मेकअपसम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी …

Read more

इन्स्टाग्रामको युजरनेम कसरी बदल्ने ?

काठमाडौं । हुन त लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामबारे तपाईं हामीलाई धेरै कुरा बताउनु नपर्ला ! टिकटक प्रतिबन्धपछि ‘रिल्स’को लोकप्रियताले …

Read more

२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट

काठमाडौं । अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै …

Read more

इराकी टिकटक स्टार सवादीको गोली हानी हत्या

काठमाडौं । इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको …

Read more

गुगलको मातृ संस्था अल्फाबेट बन्यो २ ट्रिलियन डलरको कम्पनी

गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य पहिलोपटक २ ट्रिलियन डलर पुगेको छ । कम्पनीको इतिहासमा पहिलोपटक शेयरधनीलाई लाभांश दिने घोषणा …

Read more

मेटाका कर्मचारीको औसत वार्षिक तलब ५ करोड रुपैयाँ !

सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् …

Read more

नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख, छोरी सुहानाको हुनेछ डेब्यु

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् । यो एक्सन-थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ ।

यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

नेपाल फेसन फेस्टिभल हुने

काठमाडौं । ११ जेठदेखि १३ सम्म नेपाल फेसन फेस्टिभल आयोजना हुने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने फेस्टिभलको …

Read more