12 Shrawan 2081

BROADCAST NEPAL

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक

एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटक पुर्‍याएको छ

Read More »
मेटाका कर्मचारीको औसत वार्षिक तलब ५ करोड रुपैयाँ !

सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात्

Read More »
बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु

शनिबार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन्। त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको

Read More »
सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँछौं : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ । ‘सहकारीले धेरै राम्रो गरेको

Read More »
सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

लक्ष्मण सुवेदी निर्देशित सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । फिल्मले यसअघि विशेष प्रदर्शनको क्रममा उत्साहजनक समीक्षा प्राप्त गरिसकेको

Read More »
नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब

Read More »
अमेरिकाले प्रतिबन्ध लगाउन खोजेपछि टिकटकले भन्योः हामी कानुनी ल‍डाइँ लड्छौं

टिकटकले अमेरिकी सरकारले लगाउन खोजेको सम्भावित प्रतिबन्धविरूद्ध कानुनी लडाइँ लड्ने बताएको छ। अमेरिकी सिनेटले मंगलबार टिकटक रोक लगाउने सम्बन्धी विधेयक पास गरेपछि टिकटकका सिइओ झोउ शौजीले त्यसविरूद्ध कानुनी लडाइँमा जाने तयारी भइरहेको बताएका हुन्। उनले प्रयोगकर्ताहरूलाई नहतासिन पनि भनेका छन्। ‘हामी कहीँ जाँदैनौं, सरकारले ल्याएको विधेयकविरूद्ध अदालत जानेछौं र यसमा हामी विश्वस्त पनि छौं,’ सिइओ शौजीले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

Read More »
अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन

Read More »
लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक

एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटक पुर्‍याएको छ । यहाँ निर्माण भएको लुम्बिनी केबलकार गत वर्ष १५ जेठदेखि सञ्चालनमा आएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडामा छ । सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत

Read More »
बहुमत कसैको छैन, हाहाहुँहुँ गरेकै भरमा मन्त्री बनेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन्।वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए। उनले भने- अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको

Read More »