12 Shrawan 2081

BROADCAST NEPAL

चलचित्र विकास बोर्डले जनकपुरमा मेकअप कार्यशाला सञ्चालन गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरमा पाँचदिने मेकअपसम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी …

Read more

२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट

काठमाडौं । अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै …

Read more

नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख, छोरी सुहानाको हुनेछ डेब्यु

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् । यो एक्सन-थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ ।

यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

नेपाल फेसन फेस्टिभल हुने

काठमाडौं । ११ जेठदेखि १३ सम्म नेपाल फेसन फेस्टिभल आयोजना हुने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने फेस्टिभलको …

Read more