06 Jestha 2081

BROADCAST NEPAL

बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु

शनिबार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन्। त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको

Read More »
टुँडिखेलमा सीप मेला, तालिमसँगै जागिरको अवसर

काठमाडौं महानगरले मेलामा सीप सिकाउने मात्रै होइन, सिपालुहरुलाई जागिर दिने पनि गरिरहेको छ । कर्मचारी आवश्यकता रहेका विभिन्न संघसंस्था र व्यवसायीसँग समन्वय गरेर रोजगारी मिलाइदिएको छ । २४ वैशाख, काठमाडौं । लामो समयदेखि क्याटरिङमा काम गरेर जीविका चलाउँदै आएका क्षेत्रपाटीका बालकृष्ण मानन्धर सोमबार टुँडिखेलमा भेटिए । ६० वर्ष लागिसकेका मानन्धरले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा ‘कुक’ तालिम लिन फारम

Read More »
सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

लक्ष्मण सुवेदी निर्देशित सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । फिल्मले यसअघि विशेष प्रदर्शनको क्रममा उत्साहजनक समीक्षा प्राप्त गरिसकेको

Read More »
दशरथ रंगशालामा नेपाल र युएईबीचको खेल हुनेमा शंका

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल पनि दशरथ रंगशालामा हुनेमा आशंका देखिएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ । तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको हालको अवस्थालाई लिएर केही विषयमा जिज्ञासा राखेपछि नेपालले घरेलु मैदानमा खेल्नेमा शंका उब्जिएको हो ।

Read More »
अमेरिकाले प्रतिबन्ध लगाउन खोजेपछि टिकटकले भन्योः हामी कानुनी ल‍डाइँ लड्छौं

टिकटकले अमेरिकी सरकारले लगाउन खोजेको सम्भावित प्रतिबन्धविरूद्ध कानुनी लडाइँ लड्ने बताएको छ। अमेरिकी सिनेटले मंगलबार टिकटक रोक लगाउने सम्बन्धी विधेयक पास गरेपछि टिकटकका सिइओ झोउ शौजीले त्यसविरूद्ध कानुनी लडाइँमा जाने तयारी भइरहेको बताएका हुन्। उनले प्रयोगकर्ताहरूलाई नहतासिन पनि भनेका छन्। ‘हामी कहीँ जाँदैनौं, सरकारले ल्याएको विधेयकविरूद्ध अदालत जानेछौं र यसमा हामी विश्वस्त पनि छौं,’ सिइओ शौजीले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

Read More »
प्याकेटबन्द खानेकुरामा ‘आईएसओ’ लेखिएको छ भने के बुझिन्छ ?

हामीले कुनै सामान किन्दा ‘आईएसओ’ मान्यता प्राप्त भनेर खोलमा लेखेको देख्छौं । अनि विज्ञापनमा पनि यस्तै देखिरहेका हुन्छौं । खासमा ‘आईएसओ’ भनेको के हो त ? भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । ‘आईएसओ’ अन्तर्राष्ट्रिय मानकीकरण संगठन हो, जसले गुणस्तरका मापदण्डहरू बनाउँछ । यस संस्थाले व्यवसायीहरुले गरेका उत्पादन र सेवाहरूको गुणस्तर, सुरक्षा र दक्षता जाँच गर्छ र तिनीहरूलाई प्रमाणपत्र (गुणस्तर मानक) जारी

Read More »
शिक्षा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिका निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ ले विभिन्न निर्णयहरू गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले विभिन्न ७ वटा निर्णयहरू गरेको हो । उक्त बैठकले गरेका निर्णयहरू सोमबार मन्त्रालयले प्रमाणीकरण गरेको छ । समितिले आगामी दिनमा प्रगति विवरण पेस गर्दा खर्चको विवरण मात्रै नगरी विस्तृत विवरण पेस गर्नुपर्ने निर्णय गरेको छ

Read More »
बहुमत कसैको छैन, हाहाहुँहुँ गरेकै भरमा मन्त्री बनेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन्।वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए। उनले भने- अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको

Read More »