12 Shrawan 2081

BROADCAST NEPAL

मेटाका कर्मचारीको औसत वार्षिक तलब ५ करोड रुपैयाँ !

सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ।

मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको छ।

मेटाले पेस गरेको विवरणमा देखिएको कर्मचारीहरुको औसत तलब कम्पनीमा कार्यरत आम प्राविधिक जनशक्तिको वास्तविक आम्दानीभन्दा उल्लेख्य रुपमा धेरै देखिन्छ ।

मेटामा कार्यरत प्राविधिक जनशक्तिको वार्षिक तलबभत्ता ३५ हजार देखि १ लाख २० हजार डलरसम्म रहेको छ ।

तथापि ठूला प्रविधि कम्पनीहरुको दुनियाँमा मेटा कम्पनीका कर्मचारीरुको औसत तलबको अंक आश्चर्यजनक छैन ।

गुगल तथा अमेजन जस्ता ठूला कम्पनीहरुमा पनि ३ लाख डलरभन्दा धेरै तलबभत्ता खाने कर्मचारीहरु प्रसस्तै छन् ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव