लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक
एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटक पुर्याएको छ …
एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटक पुर्याएको छ …
१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् । …
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका …
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको …
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ ले विभिन्न निर्णयहरू गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको …
पोखरा । गण्डकी प्रदेश सरकारमा २ जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ …
हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई …
गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया …
एकपछि अर्को न्यायाधीशले अवकाश पाउने, तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गइरहेको छ । आइतबारदेखि न्यायाधीश …
ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा …