12 Shrawan 2081

BROADCAST NEPAL

शुभकामना आदान प्रदान तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन

जनकपुर धाम
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल
मधेश प्रदेश कार्यसमिति, जनकपुरधाम (पेशागत महासंघ, नेपालसँग आबद्ध सरकारी कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन)द्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर ) विमोचन साथै नयाँ वर्ष २०८१को शुभकामना आदान प्रदान तथा मधेस प्रदेशकी नव श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली लाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेश प्रदेश कार्यसमिति द्धारा
बधाई कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य एवं प्रदेश मामिला सभापति रत्नेश्वर लाल गोईत यादवले देश गतिशील हुनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको हुनाले राष्ट्र र जनताको पक्षमा आफ्ना इमान्दार दैनिक कार्यसम्पादन गर्नुपर्ने कुरामा जोड् दिदै कर्मचारीको पिर मर्का बुझेको व्यक्ती हु कर्मचारीको हकहितमा मेरो साथ र सहयोग रहने बताएका थिए। प्रमुख अतिथि यादवले हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर सांगठनिक रुपमा अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए।

मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले छरिएर रहेका कर्मचारीलाई एकताबद्ध गर्दै संगठन विस्तार गर्नुपर्ने बताउँदै समृद्ध समाज निर्माण गर्न एकताबद्ध प्रयास हुनेपर्ने कुरामा जोड् दिइन्।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत यादवको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल का केन्द्रीय कार्यबाहक अध्यक्ष सरण कुमार गुरुङ्ग,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रिय सचिप प्रतीक तामाङ्ग, कर्णाली प्रदेश अध्यक्ष सोमलाल तिवारी,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिता लगायतकाले आ – आफनो मन्तव्य राखेका थिए।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव