12 Shrawan 2081

BROADCAST NEPAL

शाहरुख खानकी छोरी सुहाना बनिन् लक्स फेस

नयाँ दिल्ली । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान फिल्म इन्डस्ट्रीका चर्चित स्टार किड्स मध्ये एक हुन् । सुहाना प्रायः आफ्नो लुक्स र फेसनका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो पटक उनी जोया अख्तरको फिल्म ‘द आर्चिज’मा देखिएकी थिइन् ।


नयाँ दिल्ली । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान फिल्म इन्डस्ट्रीका चर्चित स्टार किड्स मध्ये एक हुन् । सुहाना प्रायः आफ्नो लुक्स र फेसनका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो पटक उनी जोया अख्तरको फिल्म ‘द आर्चिज’मा देखिएकी थिइन् ।
लक्स २०२४ को ब्रान्ड एम्बेसडर बनिन् सुहाना


सुहाना खानलाई लक्सको ब्रान्ड एम्बेसडर घोषित गरिएको छ । अप्रिल २९ मा उनी लक्सको ब्रान्ड एम्बेसडर बनेकी हुन् । यसअघि सुहानाका पिता शाहरुख खान पनि यो ब्राण्डसँग जोडिई सकेका छन् । यो सुहाना लागि ठुलो उपलब्धि हो । स्टार नबन्दै लक्स ब्राण्डसँग जोडिन पाउनु आफैमा ठुलो कुरा हो । सुहाना पनि निकै उत्साहित देखिएकी छिन् ।

शाहरुख खान सन् २००५ मा लक्सको एम्बेसेडर बनेका थिए । त्यतिबेला सम्म उनी बलिउडमा सुपरस्टार भइसकेका थिए । यति छिटै यो अवसर पाउने सुहाना बलिउडकी पहिलो स्टार किड र अभिनेत्री हुन् । ब्रान्ड एम्बेसेडर घोषणा कार्यक्रममा सुहाना पर्पल अफ शोल्डर ड्रेसमा देखिएकी थिइन् ।

उनको यो लुक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस अघि बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अनुहार मात्र लक्सको विज्ञापनमा देखिन्थे । हेमा मालिनीदेखि श्रीदेवी र माधुरी दीक्षितसम्म लक्सको ब्रान्ड एम्बेसडर भइसकेका छन् । लक्स ब्रान्डसँग आबद्ध हुनु हरेक स्टारका लागि ठुलो कुरा हो ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव